गायक तथा गीतकार रामदेव चौधरीको “परदेश” नामको म्युजिक भिडियो सार्वजनिक–

गायक तथा गीतकार रामदेव चौधरीले गरिवीका कारण विदेशीन बाध्य र विदेशमा रहदाँका पिडाहरुलाई समावेश गरिएर लेखिएको गीतलाई गायक रबिन्द्र चौधरीले स्वर दिएका हुन्। "परदेश" बोलको गीतको सार्वजनिक भिडियोले विदेशका पिडा र गरिवीलाई देखाउन खोजेको छ । भिडियो "BS Maker Studio" युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। बिकाश गुरुङको छायांकन तथा सम्पादन रहेको म्युजिक भिडियोमा राजिव चौधरी, रचना चौधरी र चम्पादेवी चौधरी सँगै बाल-कलाकारमा रितिका चौधरी र रिषिका चौधरीले अभिनय गरेका छन् भने कथा/निर्देशन सावनको रहेको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्! https://youtu.be/_C4aPx0UsUE

Continue Reading गायक तथा गीतकार रामदेव चौधरीको “परदेश” नामको म्युजिक भिडियो सार्वजनिक–

‘लाल हरियर कलेजी’ होली म्युजिक भिडियो सार्वजनिक, पुर्वी थारु गीतमा बिर चौधरीको पहिलो अभिनय–

फागुपूर्णिमा अर्थात् होली पर्वलाई मध्यनजर गरी मेची देखि महाकालीसम्मको बिभिन्न जिल्लाहरुमा थारु भाषाको होली म्युजिक भिडियो निर्माण हुने क्रम बढेको छन्। यसै क्रममा पूर्वी थारु भाषा अर्थात् मोरङ्गीया थारु भाषामा "लाल हरियर कलेजी" बोलको होली म्युजिक भिडियो गीत "मेगा डिजिटल रेकर्डिङ स्टुडियो" युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। चर्चित थारु गायक/गायिकाहरु देव कृष्ण विश्वास, प्रकाश माझी, सुनिल चौधरी, निकिता थारु, प्रतिका चौधरी र बसन्ती चौधरीको संयुक्त स्वर रहेको गीतमा देब कृष्ण बिस्वास को म्युजिक कम्पोज रहेको छ भने गीतलाई मेगा रेकर्डिङ स्टुडियोले एरेन्ज गरेका हुन्। सुरेश चौधरीको निर्देशन तथा विवेक सरदारको सह-निर्देशनरहेको म्युजिक भिडियोलाई क्वावल विश्वासले छायांकन गरेका हुन् भने यस म्युजिक भिडियोमा थारु इन्डस्ट्रीका चर्चित मोडेलहरु बिर चौधरी, दिपिका चौधरी, विनोद चौधरी, सुनिता चौधरी, सुनिल माझी, अनुशा राजधामी, विमल चौधरी, सोनम चौधरी, प्रकाश चौधरी र अनिता चौधरीको अभिनय रहेको छन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्! https://youtu.be/THpwqhGGyn0

Continue Reading ‘लाल हरियर कलेजी’ होली म्युजिक भिडियो सार्वजनिक, पुर्वी थारु गीतमा बिर चौधरीको पहिलो अभिनय–

बारा जिल्लाको थारु भाषामा निर्माण गरिएको होली गीत “लाल गुलाल” सार्वजनिक-

बारा जिल्लाको थारु भाषामा निर्माण गरिएको पहिलो होली गित "लाल गुलाल" को म्युजिक भिडियो BS Maker Studio मार्फत सार्वजनिक भएको छ। सावनको शब्द र ABHII(SMC Studio Simar) को संगीत रहेको गीतमा श्री निवास थारु, रामदेव चौधरी, अन्नु चौधरी, सोनु कुश्मी र समिक्षा चौधरीले स्वर दिएका छन् भने Mas/Mix प्रकाश केसी(Dream Studio KTM) ले गरेका हुन्। सावनले निर्देशन र बिकाश गुरुङको छायांकन तथा सम्पादन रहेको गीतमा राजिव चौधरी, सृजना चौधरी, सागर चौधरी, बर्षा चौधरी, धिरज चौधरी र रचना चौधरीले अभिनय गरेका हुन् भने निर्माण सागर चौधरीले गराएका हुन्। भिडियो हेर्न यहाँ क्लिक गर्नहोस https://youtu.be/RNPKdaqrGzo

Continue Reading बारा जिल्लाको थारु भाषामा निर्माण गरिएको होली गीत “लाल गुलाल” सार्वजनिक-

“तोहर माथेके बिन्दिया” थारु म्युजिक भिडियो गीत सार्वजनिक —

बारा जिल्लाको दोस्रो थारु गायक जुन "पागल बना देलौ" बोलको पहिलो गीत बाटै चर्चा कमाउनु भएको चर्चित थारु गायक आर्या चौधरीको दोस्रो थारू गीत "तोहर माथेके बिन्दिया" सार्वजनिक भएको छ। गायिका: अन्नु चौधरी गायक: आर्या चौधरी आर्या चौधरीको शब्द/संगीत रहेको गीतमा अन्नु चौधरी र आर्या चौधरीकै स्वर रहेको छ भने एरेन्ज गणेश चौधरीले गरेका हुन्। ड्रिम्स रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको गीतलाई मिक्स/मास्टरिङ्ग प्रकाश केसीले गरेका हुन्। मोडेल: बिरु चौधरी / मुस्कान चौधरी हिरा चौधरीको निर्देशनमा निर्माण भएको भिडियोमा बारा जिल्लाको मोडेल बिरु चौधरी र चितवनकी मोडेल मुस्कान चौधरीको अभिनय रहेको छ भन्ने भिडियो छायांकन लक्ष्मण घिमिरे र सम्पादन निसान घिमिरेले गरेका हुन्। त्यस्तै सह-निर्देशन अजय महतो र ड्रेस डिजाइन अनिता तामाङले गरेका हुन्। Madmax Rising Entertainer युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई गणेश चौधरीले निर्माण गरेका हुन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्! https://youtu.be/snzjMeojVwc

Continue Reading “तोहर माथेके बिन्दिया” थारु म्युजिक भिडियो गीत सार्वजनिक —

‘मन लागेना अब बिन तोहार’ पछीको आर.के.थारुको अर्को गीत “ई-दिल पुकारे” सार्वजनिक (भिडियो सहित)

'मन लागेना अब बिन तोहार' गीत गाएर चर्चा कमाउनु भएको आर.के.थारुको दोस्रो थारु गीत "ई-दिल पुकारे" म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। गायक: आर.के. थारु आर.के.थारुकै शब्द तथा संगीत रहेको गीतमा स्वर अन्नु चौधरी र आर.के.थारुकै रहेको छ भने एरेन्ज गणेश चौधरीले गरेका हुन्। एउटा किसानको वास्तविक बियोगान्त प्रेम कथामा आधारित रहेको "ई-दिल पुकारे" गीतको भिडियोमा खडक चौधरी र मधु चौधरीले अभिनय गरेका हुन्। सुरजदेव कुसुम्याले निर्देशन गरेको भिडियोलाई महेश चौधरीले छायांकन तथा सम्पादन गरेका हुन। भिडियो "Rkc Digital" युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियो हेर्नुहोस्। https://youtu.be/51lFlLylMow

Continue Reading ‘मन लागेना अब बिन तोहार’ पछीको आर.के.थारुको अर्को गीत “ई-दिल पुकारे” सार्वजनिक (भिडियो सहित)

सानुकुमार र निकिता थारुको स्वर रहेको गीत “चेहरा पुनमके चन्दा” को म्युजिक भिडियो आउदै-

सानुकुमार र निकिता थारुको स्वर रहेको गीत "चेहरा पुनमके चन्दा" को म्युजिक भिडिय चाँडै नै आउने भएको छ। सन्तोष चौधरीको शब्द र सैलेन्द्र बि.के को संगीत/एरेन्ज रहेको गीतलाई धिरेन साहले छायांकन तथा बिशाल चौधरीले सम्पादन गरेका हुन्। सुनिल माझी र सनम चौधरीको मुख्य अभिनय रहेको यो म्युजिक भिडियो गीत "Sannu Kumar" युट्युब च्यानल मार्फत सार्वजनिक हुने कुरा थारु सुपरस्टार सञ्जु बाबाले बताउनुभयो।

Continue Reading सानुकुमार र निकिता थारुको स्वर रहेको गीत “चेहरा पुनमके चन्दा” को म्युजिक भिडियो आउदै-

पुर्बीथारु भाषाको गीत “चुरी खनखन” को म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस्)

पुर्बीथारु भाषाको गीत “चुरी खनखन” को म्युजिक भिडियो सार्वजनिक भएको छ। थारु सुपरस्टार सञ्जु बाबाको शब्द/सँगीत रहेको गीतमा "पुर्बेली म्युजिक अवार्ड" समेत पाइसकेकी चर्चित पुर्बेली थारु गायिका गीता चौधरी र हरुण रशिदको स्वर रहेको छ। बिबेक चौधरीको नृत्य निर्देशनमा बनेको यस म्युजिक भिडियोमा शुनिल माझी, अनुषा राजधामी र सुष्मा माझीले अभिनय गरेका छन् भने छायांकन बिशाल चौधरीले गर्नु भएको छ। यो म्युजिक भिडियो "Mega Digital Recording Studio" युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्! https://youtu.be/C6-nXA8tPCQ

Continue Reading पुर्बीथारु भाषाको गीत “चुरी खनखन” को म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस्)

रामदेव चौधरी र अन्नु चौधरीको स्वर रहेको गीत “हमर निंदिया चुराके लेगेले” को भिडियो सार्वजनिक –

"गढीमाईके मेला" सँगै "बारा हिले पर्सा हिले" बोलको थारु गीत गाएर थारु सांगीतिक दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बारा जिल्लाको पहिलो तथा चर्चित थारु गायक रामदेव चौधरीको फेरी एउटा अर्को थारु गीत "हमर निँदिया चुराके लेगेले" को म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित थारु गायक रामदेव चौधरीकै शब्द/संगीत र स्वर रहेको गीतमा पछिल्लो समय सांगीतिक क्षेत्रमा नेपाली तथा थारु भाषाको गीत गाएर बहुचर्चित बनेकी कैलाली जिल्लाकी गायिका अन्नु चौधरीको समेत स्वर रहेको छ। सावनको निर्देशनमा बनेको भिडियोमा बारा जिल्लाकै चर्चित थारु मोडेल राजिव चौधरी र नवलपरासी बर्दघाटकी रेडियो दौतरी १०५.८ मेगाहर्जमा कार्यरत संचारकर्मी तथा कार्यक्रम संचालिका रचना चौधरीको अभिनय गरेको छ।बिकाश गुरुङ ले छायांकन तथा सम्पादन गरेको म्युजिक भिडियोलाई प्रदीप चौधरीले निर्माण गरेका हुन् भने "BS Maker Studio" युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ‌ https://youtu.be/gKAB6qpLrz8

Continue Reading रामदेव चौधरी र अन्नु चौधरीको स्वर रहेको गीत “हमर निंदिया चुराके लेगेले” को भिडियो सार्वजनिक –

अनुमा र शुनिल चौधरीको स्वर रहेको माघी गीत “आब आब नाचम सबकोइ माघिमे”को छायांकन हुने-

थारु समुदायको आउदै गरेको नयाँ वर्ष (थारु सम्वत) र महान पर्व माघीलाई लक्षित गर्दै थारु चलचित्र तथा संस्कृतिक संघ सुनसरीको प्रस्तुतिमा बन्न लागेको माघी गीत "आब आब नाचम सबकोइ माघिमे" बोलको गीतको म्युजिक भिडियो चाँडै आउने भएको छ। पुर्व मेची देखी पश्चिम महाकाली सम्म छरिएर बसेका थारु समुदायहरुको भाषा, संस्कृति, भेषभुषा, रहनसहन, रितिरिवाज लाई गीत संगीतको माध्यमबाट एकताबद्ध गराउने उद्देश्यले निर्माण हुन लागेको गीतमा सुनिल चौधरीको शब्द तथा संगीत रहेको छ भने अनुमा चौधरी र सुनिल चौधरीकै स्वर रहेको छ। गायिका:- अनुमा चौधरी सुरज श्रेष्ठले एरेन्ज गरेको गीतलाई बिट्स स्टुडियो बिराटनगरमा रेकर्ड गरिएको हो। जनक चौधरी को निर्देशनमा यस गीतको छायांकन चाडै शुरु हुने भएको छ। गायक:- सुनिल चौधरी

Continue Reading अनुमा र शुनिल चौधरीको स्वर रहेको माघी गीत “आब आब नाचम सबकोइ माघिमे”को छायांकन हुने-

थारु गीत “सजना आजा तु लैके बरात” को भिडियो सार्वजनिक –

नवलपरासी जिल्लामा बोलिने थारु भाषाको गीत "छन छन (सजना आजा तु लैके बरात)" को भिडियो अन्त: "एन.डि. स्टुडियो" युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। यो गीतमा पछिल्लो समयमा सांगीतिक क्षेत्रमा नेपाली/थारु भाषाको गीत गाएर बहुचर्चित बनेकी कैलाली जिल्लाकी चेली गायिका अन्नु चौधरी र विन्दास म्युजिक अवार्ड (धनगढी) बाट २०७५ र २०७६ मा लागातार गीत गाएर आधुनिक गायनमा सर्वोत्कृष्ट हुनु भएका बहुचर्चित कपिलवस्तुका गायक खेम चौधरीको स्वरमा सजिएको छ। बिराटनगरकी चेली मोनिका चौधरी र नवलपरासीका केप चौधरीको जोडदार अभिनय रहेको यो गीतलाई पतिराम थनेतले छायांकन गरेका हुन्। दिपेन्सु चौधरीको शब्द/संगीत रहेको यो गीतलाई गणेश चौधरीले एरेन्जर गरेका हुन्। यस गीतमा नवलपरासीको स्थानिय २० जना थारु चेलीहरुलाई कोर्षको रुपमा राखेर नचाएको छ। यो गीतको ब्यवस्थापन भेपेन चौधरीले गर्नु भएको छ भने ड्रोन अपरेटर रामजनम चौरसिया, कोरियोग्राफी टिकटोकमा भाइरल एकिन प्रिन्स र निर्माण प्रेम प्रकाशले गरेका हुन्।यस गीतले यो विवाह/लगनको सिजनमा सबै…

Continue Reading थारु गीत “सजना आजा तु लैके बरात” को भिडियो सार्वजनिक –

End of content

No more pages to load