रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषदको सिफारिस

काठमाण्डौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ ।आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) चौधरीलाई आममाफी दिनेछन् ।यसअघि सरकारले चौधरीलाई माफी दिने […]

Loading

भ्रष्टाचार बिरुद्ध जनमत पार्टीको खबरदारी…

काठमाडौँ । जनमत पार्टीका नेता डा.शरदसिंह यादवले नक्कली भुटानी शरणार्थी बनाएर बेचविखन गर्ने जो कोहीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।नक्कली भुटानी शरणार्थी अमेरिका पठाई ठगी गरेको विरुद्धमा आज जनमत पार्टीको तर्फबाट माइतीघर मण्डलमा प्रदर्शन गर्ने क्रममा नेता यादवले सो माग गरेका हुन् । उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा जो–जो दोषी छन् सबैलाई कारबाही हुनुपर्छ […]

Loading

विश्वकपमा सर्वाधिक ८ गोल गर्दै एम्बाप्पेले जिते ‘गोल्डन बुट’

कतारमा भएको विश्वकप २०२२ मा फ्रान्सका किलियन एम्बाप्पेले ‘गोल्डन बुट’ को उपाधि जितेका छन्। एम्बाप्पेले विश्वकपमा सर्वाधिक ८ गोल गर्दै सो उपाधि जितेका हुन्। उनीसँगै प्रतिस्पर्धामा रहेको अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी ६ गोलसहित दोस्रो स्थानमा रहेका छन्। अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन […]

Loading

समूह चरणमा तीन टिममात्र प्रस्ताव

दोहा — चार वर्षपछि हुने अर्को विश्वकपमा एउटा समूहमा ३ टोलीमात्र राखिने योजना विश्व फुटबल महासंघ (फिफा) ले बनाइरहेको अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार जानकारी गराएका छन् । फिफाले यसअघि नै २०२६ को विश्वकपमा ३२ बाट बढाएर ४८ राष्ट्र राखिने घोषणा गरिसकेको छ । प्रस्तावित योजनाअनुसार सहभागी ४८ टोलीलाई पहिलो चरणमा १६ समूहमा विभाजन गरिने छ । उक्त संरचनाअनुरुप […]

Loading

रञ्जिता श्रेष्ठको दुःखेसो : सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक-पटक दिए पनि न्याय नदिएको गुनासो गरेकी छिन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट विजयी उनले भनिन्, ‘हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत टीकापुर घट्नाका आरोपीहरु निर्दाेष रहेकाले तिनको […]

Loading

न्यायका लागि अध्यादेश जारी हुनु पर्ने भन्दै माइतीघरमा धर्ना (फोटोफिचर)

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा बुधबार धर्ना दिएका छन् । सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।  सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै […]

Loading

केशवराज महतोको थारु म्युजिक भिडियो “खन खन खन” सार्वजनिक-

गायक केशवराज महतोको शब्द, सङ्गीतमा रहेको थारु गीत “खन खन खन” Sebil Entertainment युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। राष्ट्रिय गायिका अन्नु चौधरी र केशवराज महतोकै स्वरमा रहेको गीतलाई गणेश चौधरीले एरेन्ज गरेका हुन् भने रेकर्डिङ, मिक्सिङ्ग र मास्टरिङ्ग प्रकाश के. सी.सँग सहकार्य गर्दै ड्रिम्स रेकर्डिङ स्टुडियोमा सम्पन्न गरेका हुन्। त्यसैगरी भिडियोको निर्देशन धेरै सुपरहिट […]

Loading

बिरु चौधरी वो सामु चौधरीहे “पागल कहे जमाना” भिडियो

गायक सरगम चौधरी वो गायिका समिक्षा चौधरीेके अवाजमा रहल थारु गीत “पागल कहे जमाना” सार्वजनिक हुइल बा। सरगम चौधरीके शव्द/संगीत रहल गीतहे गणेश चौधरी एरेन्ज करले बाटै। सावन शर्माके नृत्य निर्देशनमा निर्माण हुइल गीत “पागल कहे जमाना” मा बिरु चौधरी वो सामु चौधरीके अभिनय रहल बाटै। ओस्टे यि गीतके भिडियो छायांकन स्यामुल वो सम्पादन विकास […]

Loading

Back To Top