“दिल चिरीके” म्युजिक भिडियोको छायांकन सम्पन्न!

  • Post category:मनोरञ्जन

चन्द्रमोहन बिस्वासको शब्द तथा गिता चौधरीको संगीत रहेको गीत “दिल चिरीके…”म्युजिक भिडियोको छायांकन समापन भएको छ। चर्चित गायक प्रकाश माझी र चर्चित गायिका गिता चौधरीको सुमधुर स्वर रहेको गीतमा चर्चित मोडेल बिनोद चौधरी र चर्चित मोडेल एण्डिसा चौधरीले मुख्य अभिनय गरेका हुन्।

गायिका: गिता चौधरी

सुनसरीको रमणिय स्थलमा छायाङकन भएको म्युजिक भिडियोको गितको कन्सेप्ट स्टोरी सन्जु बाबाको रहेको छ भने क्यामरामा रविन्द्र चौधरीले साथ दिनुभएको छ । यस्तै लाईटमा आनन्द चौधरी र व्यवस्थापन मा जसनकी चौधरीले साथ दिनुभएको छ । गितमा भिलेनको रोलमा कुलदिप चौधरी, अजय सरदार, राजबाबु विस्वास, भक्तीराम, जादुले खेलेका छन् । क्रियुमा बविता, दिलकुमारी, आशिष, आरती, आनन्दले साथ दिएका छन् । यस्तै दिल चिरीके गित मेगा डिजिटल युट्युब च्यानलले पोष्ट प्रोडक्सन गरेको छ ।

मोडेल: एण्डिसा चौधरी
मोडेल: बिनोद चौधरी

Leave a Reply