गायक तथा गीतकार रामदेव चौधरीको “परदेश” नामको म्युजिक भिडियो सार्वजनिक–

  • Post category:भिडियो

गायक तथा गीतकार रामदेव चौधरीले गरिवीका कारण विदेशीन बाध्य र विदेशमा रहदाँका पिडाहरुलाई समावेश गरिएर लेखिएको गीतलाई गायक रबिन्द्र चौधरीले स्वर दिएका हुन्। “परदेश” बोलको गीतको सार्वजनिक भिडियोले विदेशका पिडा र गरिवीलाई देखाउन खोजेको छ । भिडियो “BS Maker Studio” युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

बिकाश गुरुङको छायांकन तथा सम्पादन रहेको म्युजिक भिडियोमा राजिव चौधरी, रचना चौधरी र चम्पादेवी चौधरी सँगै बाल-कलाकारमा रितिका चौधरी र रिषिका चौधरीले अभिनय गरेका छन् भने कथा/निर्देशन सावनको रहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्!

Leave a Reply