बारा जिल्लाको थारु भाषामा निर्माण गरिएको होली गीत “लाल गुलाल” सार्वजनिक-

  • Post category:मनोरञ्जन

बारा जिल्लाको थारु भाषामा निर्माण गरिएको पहिलो होली गित “लाल गुलाल” को म्युजिक भिडियो BS Maker Studio मार्फत सार्वजनिक भएको छ। सावनको शब्द र ABHII(SMC Studio Simar) को संगीत रहेको गीतमा श्री निवास थारु, रामदेव चौधरी, अन्नु चौधरी, सोनु कुश्मी र समिक्षा चौधरीले स्वर दिएका छन् भने Mas/Mix प्रकाश केसी(Dream Studio KTM) ले गरेका हुन्।

सावनले निर्देशन र बिकाश गुरुङको छायांकन तथा सम्पादन रहेको गीतमा राजिव चौधरी, सृजना चौधरी, सागर चौधरी, बर्षा चौधरी, धिरज चौधरी र रचना चौधरीले अभिनय गरेका हुन् भने निर्माण सागर चौधरीले गराएका हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नहोस

Leave a Reply