‘मन लागेना अब बिन तोहार’ पछीको आर.के.थारुको अर्को गीत “ई-दिल पुकारे” सार्वजनिक (भिडियो सहित)

‘मन लागेना अब बिन तोहार’ गीत गाएर चर्चा कमाउनु भएको आर.के.थारुको दोस्रो थारु गीत “ई-दिल पुकारे” म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।

गायक: आर.के. थारु

आर.के.थारुकै शब्द तथा संगीत रहेको गीतमा स्वर अन्नु चौधरी र आर.के.थारुकै रहेको छ भने एरेन्ज गणेश चौधरीले गरेका हुन्।

एउटा किसानको वास्तविक बियोगान्त प्रेम कथामा आधारित रहेको “ई-दिल पुकारे” गीतको भिडियोमा खडक चौधरी र मधु चौधरीले अभिनय गरेका हुन्। सुरजदेव कुसुम्याले निर्देशन गरेको भिडियोलाई महेश चौधरीले छायांकन तथा सम्पादन गरेका हुन। भिडियो “Rkc Digital” युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुहोस्।

Leave a Reply