सानुकुमार र निकिता थारुको स्वर रहेको गीत “चेहरा पुनमके चन्दा” को म्युजिक भिडियो आउदै-

  • Post category:मनोरञ्जन

सानुकुमार र निकिता थारुको स्वर रहेको गीत “चेहरा पुनमके चन्दा” को म्युजिक भिडिय चाँडै नै आउने भएको छ। सन्तोष चौधरीको शब्द र सैलेन्द्र बि.के को संगीत/एरेन्ज रहेको गीतलाई धिरेन साहले छायांकन तथा बिशाल चौधरीले सम्पादन गरेका हुन्।

सुनिल माझी र सनम चौधरीको मुख्य अभिनय रहेको यो म्युजिक भिडियो गीत “Sannu Kumar” युट्युब च्यानल मार्फत सार्वजनिक हुने कुरा थारु सुपरस्टार सञ्जु बाबाले बताउनुभयो।

Leave a Reply