पुर्बीथारु भाषाको गीत “चुरी खनखन” को म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस्)

पुर्बीथारु भाषाको गीत “चुरी खनखन” को म्युजिक भिडियो सार्वजनिक भएको छ। थारु सुपरस्टार सञ्जु बाबाको शब्द/सँगीत रहेको गीतमा “पुर्बेली म्युजिक अवार्ड” समेत पाइसकेकी चर्चित पुर्बेली थारु गायिका गीता चौधरी र हरुण रशिदको स्वर रहेको छ।

बिबेक चौधरीको नृत्य निर्देशनमा बनेको यस म्युजिक भिडियोमा शुनिल माझी, अनुषा राजधामी र सुष्मा माझीले अभिनय गरेका छन् भने छायांकन बिशाल चौधरीले गर्नु भएको छ। यो म्युजिक भिडियो “Mega Digital Recording Studio” युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्!

Leave a Reply