“चुरी खनखन” को भिडियो छायांकन चाडै प्रारम्भ हुने..

  • Post category:मनोरञ्जन

पुर्बीथारु भाषाको गीत “चुरी खनखन” को भिडियो छायांकन चाडै प्रारम्भ हुने भएको छ। थारु सुपरस्टार सञ्जु बाबाको शब्द/सँगीत र चर्चित थारु गायिका गीता चौधरी र हरुण रशिदको स्वर रहेको गीतलाई क्वाल बिश्वासले‌ छायांकन गर्ने छन।

बिबेक चौधरीको नृत्य निर्देशनमा बन्न लागेको भिडियोमा शुनिल माझी, अनुषा राजधामी र सुष्मा माझीले अभिनय गर्ने‌छन।

Leave a Reply