“तिम्रो अनुपम रुप हेर्दा”को छायांकन हुँदै (फोटो फिचर सहित)

  • Post category:मनोरञ्जन

गायक पंकज चौधरीको सुमधुर स्वर र देवकुमार चौधरीको संगीत रहेको एकदमै मीठो गित “तिम्रो अनुपम रुप हेर्दा” को भिडियो छायांकन भइरहेको छ।

आसिम खानको अडियो निर्माण रहेको सो गीतमा थारु सुपरस्टार सञ्जु बाबा, गोपिनी सापकोटा र जिवन राईको अभिनय रहेको छ। यो गीतको म्युजिक भिडियो आउने दशैंमा रिलिज हुने थारु सुपरस्टार सञ्जु बाबाले जानकारी दिनुभयो।

फोटो फिचरहरु…

Leave a Reply