गायक पंकज चौधरीको सुमधुर स्वर र देवकुमार चौधरीको संगीत रहेको एकदमै मीठो गित “तिम्रो अनुपम रुप हेर्दा” को भिडियो छायांकन भइरहेको छ।
आसिम खानको अडियो निर्माण रहेको सो गीतमा थारु सुपरस्टार सञ्जु बाबा, गोपिनी सापकोटा र जिवन राईको अभिनय रहेको छ। यो गीतको म्युजिक भिडियो आउने दशैंमा रिलिज हुने थारु सुपरस्टार सञ्जु बाबाले जानकारी दिनुभयो।
फोटो फिचरहरु…





