मेलिना राई र सत्य प्रकाश लिम्बुको “माया सुस्तरी” गितको भिडियो सार्बजानिक

  • Post category:मनोरञ्जन

असोज ५ / मेलिना राई र सत्य प्रकाश लिम्बुको आवाज रहेको मीठो गित माया सुस्तरी गितको भिडियो पबित्र टिभी युट्युब च्यानलबाट सार्बजानिक भएको छ। राजा माबो को शब्द लाई बिनोद खम्बुले मीठो सङ्गीत भरेका छन भने चन्दु गोर्खाली ले एरेन्ज गरेका छन।
प्रबासको ब्यस्त समयलाई सदुपयोग गरि निर्देशक जीवन राईले भिडियो निर्माण गरेका छन। मलेसियामा शुटिङ्ग गरिएको यो भिडियोलाई जीवन राईले निर्देशन तथा कोरियोग्राफ गरेका छन। जीवन राई र सुशिला तामाङ्ग को दम्दार अभिनय रहेको छ भने रुद्र तामाङ्ग ले क्यामेरा र ड्रोन चलाएका छन साथै राजिभ बलामिले भिडियो सम्पादन गरि मिलन गुरुङ्ग ले रङ्ग भरेका छन।

Leave a Reply