मनोरञ्जन

सुपरस्टार सन्जु बाबा द्वारा अभिनित थारु गीत “त्या कर्लै कहेन”को म्युजिक भिडियो आउँदै—

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


थारु सुपर स्टार ‘सञ्जु बाबा’ को अभिनय रहेको पुर्बेली थारु भाषाको गीत “त्या कर्लै कहेन” को म्युजिक भिडियो बजारमा आउँन लागेको छ

देवकुमार विश्वासको शब्द/संगीत रहेको गीतमा कासिन चौधरीले स्वर दिएका हुन्। जिवन राईको नृत्य निर्देशनमा बन्न लागेको म्युजिक भिडियोमा थारु सुपर स्टार सञ्जु बाबासँगै गोपिनी सापकोटा र सुमन पौडेललाई पनि देख्न सकिन्छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments