बारा,पर्सा रौतहटका चर्चित गायक रामदेव चौधरीलाई जन्म दिनको हार्दिक शुभकामना

  • Post category:समाचार

बारा, पर्सा र रौतहटका प्रसिद्ध ,चर्चित तथा बहुमुखी प्रतिभाका धनी गायक एवम् लेखक रामदेव चौधरीको ३०औं जन्मोत्सवको पावन अवसरमा उहाँलाई सु-स्वास्थ्य र दिर्घायुको कामना । साथै उहाँले चालेका हरेक पाइलमा सफलता मिलोस भनी जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
थरुहट मिडिया ग्रुप
रेडियो थरुहट
करैयामाई, बारा

गायक रामदेव चौधरीले गाउनु भएको गीतको म्युजिक भिडियो हेर्नुहोस्।

Leave a Reply